कोहलपुर १९ जेष्ठ २०७८, बुधबार
नेकपा माओवादी केन्द्रको भातृसङ्गठन वाइसीएल बाँके र अखिल क्रातिकारीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदमका विरुद्ध कोहलपुर बजार परिक्रमा गरि डुरुवा खोलाको मसान घाटमा पुत्ला दहन गरेर ।विरोध जनाका छ ।

 विरोध स्वरुपमा (ycl ) ले बस्पार्क देखि न्युरोड हुँदै प्रधानमन्त्री ओली अंकित पुत्ला समायर
विरोध स्वरुपमा (ycl ) ले बस्पार्क देखि न्युरोड हुँदै प्रधानमन्त्री ओली अंकित पुत्ला समायर
हामीलाई भ्याक्सिन चाहिएको हो, निर्वाचन होइन्,
तिम्रो बयलगाडा लैजाउ,हाम्रो गणतन्त्रको अपहरण नगर
केपी ओली जस्तो प्रधानमन्त्री कुनै पनि मुलुकले भोग्नु नपरोस’ भन्ने नारा लगाउदै कोहलपुर को डुरुवा खोलाको मसान घाटमा बिधिबद रुपमा पुत्ला दहन गरेर घर फर्केको वाईसिएल बाँकेका अध्यक्ष आकाश कार्कीले जनाएका छन



 
                                    