Thursday, February 6, 2025
spot_imgspot_img
Homeसम्पादकियबिचारप्रेस स्वतन्त्रता सेनानी स्व. गुप्तको ९३औं जन्म जयन्ती मनाइयो

प्रेस स्वतन्त्रता सेनानी स्व. गुप्तको ९३औं जन्म जयन्ती मनाइयो

प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्तको ९३औ जन्म जयन्ती मनाइएको छ ।
प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठान नेपालगन्ज र साप्ताहिक किरणको आयोजनामा आइतबार नेपालगन्जमा जन्म जयन्ती मनाइएको हो ।
प्रतिष्ठानका अध्यक्ष विजयकुमार गुप्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख उमा थापा मगर, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलगायतले स्व.पत्रकार गुप्तले बाँकेको पत्रकारिता क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments