Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयबैजनाथ गाउपालिका भित्रका किसानका समस्या

बैजनाथ गाउपालिका भित्रका किसानका समस्या

बांँके जिल्ला बैजनाथ गाउपालिका भित्रका किसानका समस्या
अबको कृषि योजना , किसानका बास्तबिक समस्या, छलफल कृषक समुह माहासंघका लुम्बिनी प्रदेस अध्यक्ष सर्बजित बिस्ट , बांँके जिल्ला अध्यक्ष मेराज बागवान ,उपाध्यक्ष उसा खत्री ,पालिका अध्यक्ष, उपाध्यक्ष, किसान अभियान्ता सचिन मेघनाथको उपस्थितिमा सम्पन्न भयो।
बैजनाथ गाउपालिका अध्यक्ष मानबहादुर रुचाल (ठकुरि) ले किसानको कृषि ऐन तयार गरि पारित गरि किसानको लागि सदैब लागिरहने (कृषक समुह माहासंघ)निरन्तर किसानको पक्षमा लागिरहेको र लागिरहन र सम्वनय गरेर कार्यक्रम संचालन गर्ने प्रतिबद्ध ब्यक्त गर्नुभयो
यो अवसरमा  निमन्त्रणा गरि आफ्नो भनाइ राख्ने अवसर दिनुहुने अभियान्ता सचिन मेघनाथ, कृषक समुह माहासंघ प्रदेस कमिटी , जिल्ला कमिटी प्रति आभार का  ब्यक्त  गरे।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments