Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियनेकपा एमाले बैजनाथको अध्यक्षमा:प्रेम सुबेदी

नेकपा एमाले बैजनाथको अध्यक्षमा:प्रेम सुबेदी

facebook sharing button
messenger sharing button
twitter sharing button
email sharing buttonबैजनाथ ३ बैशाख
बाँकेको बैजनाथ गाउँपालिमा नेकपा एमाले माधव नेपाल पक्षले गाउँ कमिटी विस्तार गरेको छ।७५ सदस्य गाउँ कमिटीमा प्रेम सुवेदी अध्यक्ष चयन भएका छन् भने साविक ४ वटा गा वि स को सयोजनमा  पदाधिकारी तथा  सदस्य मनोनयन गरिएको छ ।

उपाध्यक्षमा इन्द्र शेर चन्द्र थकाली बैजनाथ ४ ,सचिव प्रेम खत्री बैजनाथ ८, उप सचिव कन्चन गौतम चिसापानी बाट मनोनय गरी माधव पक्षले बैजनाथ गाउँ कमिटी विस्तार गरेको हो ।

 

माधव पक्षको भेलामा प्रमुख अथिती दल ब सुनार ,असोक कोइराला , रत्न खत्री अब्दुल हुसेन खाँ लगाएतको सहभागिता रहेको थियो ।

पूर्व मन्त्री तथा संविधान सभा सदस्य दल बहादुर सुनारका अनुसार बैशाख १५ गते भित्र बाँके जिल्लाका सबै स्थानीय तहहरुमा कमिटी विस्तार तथा सदस्यता नविकरण सदस्यता वितरण गरिने बताए ।

उनले सबै वडाहरुमा वडा समिति टोल समिति गठन  गरि सक्ने बताए । सुनार युवा संघ गठनका लागि अगन मल्ल अशोक , विद्यार्थी फाट भम्भिर नाथ योगी , अनेमा संघको जिल्ला मन कुमारी चन्द्र मुक्ति समाजको जिम्मा लिल ब नेपाली , किसान संघको जिम्मा शेर ब बस्नेत लगाएत सदस्यहरुलाई जिम्मा दिइएको  समेत  जानकारी गराए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments