नेपालगन्ज २७ भदौ
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को बिद्यार्थि संगठन अनेरास्ववियु क्रान्तिकारीको देशब्यापी कमिटी गठन गर्ने केन्द्रिय सर्कुलेसन अनुसार सोमबार लुम्बिनी प्रदेशको दाङमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दिपेश पुन दाङमा सम्पन्न हुने अनेरास्ववियु क्रान्तिकारीको कार्यक्रमका लागि सोमबार दाङ जानलाई नेपालगन्ज बिमानस्थमा बिहान ८:०० आउँने कार्यक्रम रहेकोे छ।दाङ जानलाइ नेपालगन्ज विमानस्थलमा बाँके जिल्लाका युवा तथा बिद्यार्थि नेताहरु संग भेटघाट गरेर दाङ जाने कार्यक्रम रहेको उहाँको निजि सचिवालयले जानकारी दिएको छ।