Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियअनेरास्ववियू (क्रान्तिकारीका)रुकुम पुर्वको अध्यक्षमा रेवन खड्का

अनेरास्ववियू (क्रान्तिकारीका)रुकुम पुर्वको अध्यक्षमा रेवन खड्का

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुकुम पूर्वको अध्यक्षमा रेवन खड्का चयन भएका छन् । बुधबार सम्पन्न प्रथम जिल्ला भेलाले सिस्ने गाउँपालिका–३ पोखराका खड्कालाई सर्वसम्मतीले अध्यक्षमा चयन गरेको हो ।
जसको उपाअध्यक्षमा विकास खड्का, वेदना बुढामगर, तिलकराज रसाइली र यूविक बि.क. रहेका छन् । जिल्ला कमिटीको सचिवमा चन्द्र रसाइलीलाई चयन गरिएको छ भने सहसचिवमा बलमाया बुढा र विरस रसाइलीलाई चयन गरिएको छ । यस्तै कोषा अध्यक्षमा जयकुमार श्रेष्ठ (सोहेल) रहेका छन् ।

दोस्रो बैठकबाट चार जना थप्ने गरी ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको अनेरास्ववियू (क्रान्तिकारीका) केन्द्रिय सदस्य रुपेन्द्र मल्लले जानकारी दिए!

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments