Thursday, February 6, 2025
spot_imgspot_img
Homeबिबिधनेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रिय कार्यालय बानेश्वरमा स्थापना

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रिय कार्यालय बानेश्वरमा स्थापना

काठमाण्डौं,
शुक्रबार १ असोज
काठमाण्डौं:नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बानेश्वरस्थित आलोकनगरमा स्थापना भएको छ। शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन पछि अध्यक्ष नेपालले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेपालले शुक्रबारदेखि बानेश्वरको आलोकनगरबाट केन्द्रिय कार्यालयको काम हुने जानकारी दिए । उद्घाटन समारोहमा पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments