Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियअखिल क्रान्तिकारीको अध्यक्षमा दावेदार ५ जना माओवादीको केन्द्रीय सदस्य

अखिल क्रान्तिकारीको अध्यक्षमा दावेदार ५ जना माओवादीको केन्द्रीय सदस्य

गौरव दहाल क्षेत्री

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्षमा दावी गरेर नपाएका ५ जना विद्यार्थी नेता नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अनेरास्ववियुको अध्यक्षमा दावी गर्ने विद्यार्थी नेताहरुबीच आइतबार बिहान प्रचण्ड निवासमा भएको छलफलमा संगठनको अध्यक्ष पन्चासिंह बन्ने भएपछि अन्य ५ अध्यक्षका आकांक्षी विद्यार्थी नेतालाई पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।
प्रचण्डको घोषणापछि विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments