Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयथारू राष्ट्रिय मुक्ति मोर्चा नेपाल बाँके अध्यक्षमा राज मोहन थारु

थारू राष्ट्रिय मुक्ति मोर्चा नेपाल बाँके अध्यक्षमा राज मोहन थारु

बाँके जिल्लाको कोहलपुर स्थित सहिद स्मृति भवनमा शनिबार नेकपा माओवादी केन्द्र बाँके जिल्ला अध्यक्ष ईन्द्र प्रशाद खरेल (आईपी)को प्रमुख आतिथ्यमा भएको नेकपा माओवादी केन्द्र को भातृ संगठन थारू राष्ट्रिय मुक्ति मोर्चा नेपाल बाँके जिल्लाको आज सम्पन्न भेला बाट अध्यक्षमा राज मोहन थारू उपाध्यक्ष जनक बहादुर थारू,तिरथ राम थारू, रामशरण थारू, सचिवमा प्रशु नारायण थारू सह-सचिवमा कविता थारू,कोषाध्यक्ष राधेश्याम थारू लगायत ५१ सदस्यीय जिल्ला समितिमा चयन भएको छ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवं कोहलपुर नगरपालिका ईन्चार्ज नरेन्द्र न्यौपाने लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments