वसन्त बागचन मुगु
नेकपा एमाले छायानाथ रारा नगरपालिका ४न.वडा कमिटीको अधिबेशनले रजनी भामको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको छ।
कमिटीमा उपाध्यक्षमा भिमदत्त भाम सचीवमा हस्त बहादुर भाम सहसचिवमा धन केशर भाम र अमृत भाम चयन भएका छन। १२ न. वडा कमिटीको वडा अधिबेशन पनि सम्पन्न भएको छ। अधिबेशनले आइतु राम रोकायाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको छ।उपाध्यक्षमा जुवाला एडि,सचिबमा गोर्ख बहादुर नेपाली सहसचिवमा केशव बुढा र चन्द्र बहादुर बिक निर्बिरोध निर्वाचित भएका छन।
अधिबेशन नेकपा एमाले जिल्ला कमिटी मुगुका पार्टी सचिब जित बहादुर मल्लको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो।
त्यस्तै आज मुगुका विभिन्न वडा हरुमा नेकपा एमाले पार्टीको वडा अधिबेशन सम्पन्न भएका छन।