Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियअर्थमन्त्री जनार्दन शर्माले राजिनामा

अर्थमन्त्री जनार्दन शर्माले राजिनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिनुभएको छ ।

बुधबार संसदमा आफ्ना धारण व्यक्त गर्दै राजीनामा दिएको घोषणा गर्नु भएको हो ।

अर्थ मन्त्रालयमा बजेट ल्याउनु पुर्ब अनधिकृत ब्याक्तीहरुलाइ प्रवेश गराएर करका दायर हेरफेर गरेकाे भन्दै आलोचना भइरहेका बेला उहाले राजिनामा दिनुभएको हाे ।

आफुमाथी लागेको आरोप र त्यसका लागि संसदीय छानबिन समिति गठन भएको दिन मार्ग प्रसस्त गर्न आफुले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments