बाँके, बैजनाथ — नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य एवं पूर्वमन्त्री दल बहादुर सुनारको नेतृत्वमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीलाई ७ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ।
ध्यानाकर्षण पत्र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा निवर्तमान गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले पढेर सुनाएपछि हस्तान्तरण गरिएको हो।
यस कार्यक्रमको जानकारी नेकपा एमाले बैजनाथ ६ का वडा अध्यक्ष दिल बहादुर विश्वकर्माले दिनुभयो।
यस्तो छ ध्यानाकर्षण पत्र