Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियविभिन्न पार्टी परित्याग गरी ४५ जना युवा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

विभिन्न पार्टी परित्याग गरी ४५ जना युवा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

नेकपा (एकीकृत समाजवादी)बैजनाथ गाउँ कमिटी दोश्रो अधिवेशनमा दिपेश बुढाथोकी (देवाङ्ग)को नेतृत्वमा नेपालगन्ज बाट,श्री बहादुर रावतको नेतृत्वमा(कोहलपुर) बाट र शिशिर खत्रीको नेतृत्वमा बैजनाथ बाट विभिन्न राजनीतिक पार्टीहरू परित्याग गर्दै ४५ जना युवाहरू नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्।

नेकपा एमाले परित्याग गरेर रत्ना घर्ती र सरिता घर्ती बुढा नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

उनीहरूलाई पार्टीमा स्वागत गर्दै नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खान र पार्टीका केन्द्रिय सदस्य कृष्ण बीसीले टीका, अबिर लगाई स्वागत गरेका थिए।

कार्यक्रमको जानकारी दिँदै नेकपा (एकीकृत समाजवादी) बाँके जिल्ला अध्यक्ष दिपक जि.एम.ले पार्टीप्रति युवाहरूको विश्वास दिनानुदिन बढिरहेको र आगामी दिनमा संगठन अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) परित्याग गर्दै मनिषा बी.के.ले पनि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेकी जिल्ला सचिव तेज प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments