Thursday, September 11, 2025
spot_imgspot_img
Homeसमाजफ्रान्समा सरकारविरुद्ध विशाल प्रदर्शन

फ्रान्समा सरकारविरुद्ध विशाल प्रदर्शन

काठमाडौं भदौ २६- फ्रान्समा सरकारविरुद्ध विरोध प्रदर्शन शुरू भएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनविरुद्ध फ्रान्सका जनता सडकमा निस्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारअनुसार फ्रान्सको राजधानी पेरिसमा धेरै ठाउँमा आगजनी भइरहेको छ र मानिसहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् । फ्रान्सका जनता राष्ट्रपति इमानुएल म्याक्रोनको नीतिविरुद्ध सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

म्याक्रोन सरकारले जनताको जीवनस्तर सुधार गर्न सक्ने एउटा पनि काम नगरेको उनीहरूको आरोप छ । फ्रान्सभरि लगभग ८० हजार सुरक्षा बल तैनाथ गरिएको समाचारमा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments