Wednesday, December 10, 2025
spot_imgspot_img
Homeसमाजसुनको भाउमा फेरि नयाँ कीर्तिमान, तोलाको २ लाख १७ हजार ८ सय...

सुनको भाउमा फेरि नयाँ कीर्तिमान, तोलाको २ लाख १७ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाण्डौ असोज ६ – सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर दुई लाख १७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि भदौ ३१ गते सुनको भाउ दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने सुनको भाउ घट्दै आएकोमा आज बढेको हो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments