Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियआगामी चुनावमा माओवादी ठुलो दल बन्छ:पुन

आगामी चुनावमा माओवादी ठुलो दल बन्छ:पुन

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले आगामी चुनावमा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने दाबी गरेका छन्।
अखिल (क्रान्तिकारी) तनहुँको २२औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष पुनले नेपालको परिवर्तन सबै माओवादीको एजेण्डामा भएको र चलेको तर राज्य सत्ता चलाउने विभिन्न ठाउँमा हिजोको परिवर्तनका एजेण्डा विरोधी बसेको बताए।
उनले अब राज्यसत्ताको नेतृत्व आफैँ गर्न आउँदो चुनावमा कांग्रेसलाई हाप र एमालेलाई पत्तासाफ पार्नेगरी अगाडि बढ्ने बताए।
सम्मेलनले मिलन महतको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी निर्माण गरेको छ।

अखिल (क्रान्तिकारी)ले आउँदो असोज ८,९,१० गते काठमाडौंमा २२औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments