Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजकृषिबाली भित्र्याउने बेला देशब्यापी अविरल बर्षासँगै  मुगुका किसान चिन्तित 

बाली भित्र्याउने बेला देशब्यापी अविरल बर्षासँगै  मुगुका किसान चिन्तित 

कर्णाली सम्बादाता
कर्णाली प्रदेशको मुगु जिल्लामा बाली भित्र्याउने बेलामा परेको अविरल बर्षाका कारण स्थानीय बासी चिन्तित भएका छन् ।बाली भित्र्याउने बेला मुगुमा भारी बर्षा सुरु भय सङ्गै मुगुका स्थानीय बासी चिन्तित भएका छन।
दशै सकिय सङ्गै लगाएको अन्न बाली घाँस घर भित्र्याउने समयमा गए राती देखी आएको अविरल बर्षाका कारण अन्न बाली घरमा भित्र्याउन गाह्रो भएको स्थानीय बासी कृष्ण रावलले बताउनु भयो।
अझै लामो समय सम्म बर्षा जारी रहे करोडौंको अन्न बाली क्षति हुनेमा कृषक हरु चिन्तित छन।भने सरोकार वाला निकायले कृषिका लागि अनिवार्य  बाली बिमाको ब्यवस्थापन गर्नुपर्ने देखिन्छ अन्यथा यसरी अविरल बर्षाले पाकेको बाली क्षतिहुँदै गए भुकमारीको समस्या देशमा पैदा भयोभने राष्ट्रले ठुलो समस्या हुने देखिन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments