Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयचितवनको घटना बारे नेपालगन्जमा बिरोध र्याली गर्दै:दलित समुदाय

चितवनको घटना बारे नेपालगन्जमा बिरोध र्याली गर्दै:दलित समुदाय

 

बाँके जिल्लाको नेपालगन्जको धम्बोजी चोक बाट दलित महिला संगठन नेपालको आयोजनामा भिम बहादुर बिकको न्याय र हत्यारालाई कडा कारवाहीको माग गर्दै राष्ट्रिय दलित महिला संगठन नेपालका केन्द्रिय अध्यक्ष सरु सुनारको लगाएत बाँके बर्दियाका स्थानीय नागरिक सहित नेपालगन्ज धम्बोझी चोकबाट बिरोध , र्याली सहित बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको हुँदा बाँके बर्दिया बाट सम्पुर्ण दलित समुदाय र विभेद विरुद्ध शसक्त आवाज बुलन्द गर्ने सबै नेपाली नागरिकहरुलाई उपस्थितिका लागि राष्ट्रिय दलित महिला संगठन नेपाल बाँके जिल्ला अध्यक्ष लिला सुनारले अनुरोध गर्नुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments