Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयबैजनाथ २ वडामा अध्यक्ष राजु रुचाल सहित प्यानल बिजयी

बैजनाथ २ वडामा अध्यक्ष राजु रुचाल सहित प्यानल बिजयी

बाँकेको बैजनाथ गाउँपालिका २ नम्बर वडा अध्यक्षमा नेकपा एमालेका युवा नेता राजु रुचाल निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार हिम बहादुर खत्री लाई ४० मतको अन्तरले रुचाल बिजयी हासिल गरेका छन् ।

रुचाल संगै वडा सदस्यमा महिला सदस्य शोभा कुमारी थारु,दलित महिला सदस्य सीता देबि विश्वकर्मा,खुल्ला सदस्य भुमिसरा थापा र भुवाने दमाई सहितको प्यालन बिजय भएको छ।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments