Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियकोहलपुरमा ट्रकले अटोलाई ठक्कर दिदा एकको मृत्यु

कोहलपुरमा ट्रकले अटोलाई ठक्कर दिदा एकको मृत्यु

बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ पिपल चौतारा स्थित दुर्घटनामा परेर कोहलपुर वडा नं.१३ सिम्रीका अटो चालक अन्दाजी ३४/३५ केबल थारु थारुको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

कोहलपुरको पिपलचौतारा नजिकै यूपी ३२ डी एन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो । ट्रक र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी प्रमुख ऐन मल्लले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments