Tuesday, July 1, 2025
spot_imgspot_img
Homeराष्ट्रियनेकपा (एकीकृत समाजवादी) लुम्बिनीको  बैठक नेपालगञ्जमा जारी

नेकपा (एकीकृत समाजवादी) लुम्बिनीको  बैठक नेपालगञ्जमा जारी

नेपालगञ्ज, जेठ ३१ –
नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठक कल्पतरु होटेलको सभाहल नेपालगन्जमा शुक्रबार देखि जारी छ। बैठक लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँको अध्यक्षतामा भइरहेको छ।

पार्टी उपाध्यक्ष प्रकाश ज्वाला प्रमुख अतिथिका रूपमा उपस्थित छन् भने पार्टी उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज  मेटमणि चौधरी विशेष अतिथिका रूपमा सहभागिता जनाइरहनुभएको छ।

त्यस्तै, पार्टी सचिव एवं लुम्बिनी सहइन्चार्ज  सोमप्रसाद पाण्डे र अन्य पार्टी केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहेको छ।

Oplus_131072

बैठक शनिबार  सम्पन्न हुने आयोजक नेकपा (एकीकृत समाजवादी)लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुंसेन खांँनले जानकारी दिनुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments