Tuesday, July 1, 2025
spot_imgspot_img
Homeस्थानीयनौवस्ता साना किसान सहकारीद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

नौवस्ता साना किसान सहकारीद्वारा वित्तीय साक्षरता तालिम सम्पन्न

बैजनाथ, बाँके — असार ३, २०८२
नौवस्ता साना किसान कृषि सहकारी संस्था लि, बैजनाथ–२ बाँकेद्वारा सञ्चालित वित्तीय साक्षरता तथा अन्तर समूह सुदृढीकरण तालिम सफलता पुर्बक सम्पन्न भएको छ। तालिममा जिल्ला कृषि सहकारी संघ लि बाँकेका उपाध्यक्ष श्री शिव कुमार वर्माले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री प्रेम बहादुर थापा क्षेत्री गर्नुभयो। तालिममा अन्तर समूहका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको मुख्य ब्यवस्थापन गोरख बहादुर रोकायले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments