Sunday, September 14, 2025
spot_imgspot_img
Homeराष्ट्रियभाटभटेनीमा थप ६ वटा शव भेटिए

भाटभटेनीमा थप ६ वटा शव भेटिए

काठमाण्डौ भदौ २९– काठमाण्डौको बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरमा छ वटा शव भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एवम् प्रवक्ता अपीलराज बोहराका अनुसार जलेको अवस्थामा हिजो पाँच वटा र अस्ति एउटा गरी छ वटा शव भेटिएका हुन् ।

ती शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । जेन–जी आन्दोलनकाक्रममा भाटभटेनीमा आगजनी भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments