Sunday, December 14, 2025
spot_imgspot_img
Homeराष्ट्रियविद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको सरुवा

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको सरुवा

काठमाण्डौ असोज ६ – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा भएको छ । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो । उहाँको ठाउँमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाई नियुक्त गरिएको छ ।

यसअघिको सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो । जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनेका घिसिङले आफ्ना प्रतिद्वन्द्वी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुभएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments