Saturday, March 7, 2026
spot_imgspot_img
Homeसमाजसिमरा विमानस्थल क्षेत्रमा झडपपछि कर्फ्यु, बेलुकी ८ बजेसम्म आवत–जावत निषेध

सिमरा विमानस्थल क्षेत्रमा झडपपछि कर्फ्यु, बेलुकी ८ बजेसम्म आवत–जावत निषेध

काठ्माण्डौं मङ्सिर ३  बाराको सिमरा विमानस्थल क्षेत्रमा जेनजी समूह र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार दिउँसो १२:३० बजेबाट बेलुकी ८ बजेअघि सम्म कर्फ्यु लागू हुनेछ।

एमाले नेताहरू शंकर पोखरेल र महेश बस्नेतको स्वागतका लागि भेला भएका कार्यकर्ता र जेनजी समूहबीच भिडन्त भएपछि स्थिति उत्तेजित बनेको थियो। झडपका कारण सिमरा विमानस्थलमा काठमाण्डौंबाट विमान आवागमनसमेत रोकिएको प्रशासनले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments