Tuesday, March 3, 2026
spot_imgspot_img
Homeसमाजभायानेटले ल्यायो 'सुपरहिट इन्टरनेट प्याक' द्रुतगतको इन्टरनेट अब Priority Serve सहति 'Same...

भायानेटले ल्यायो ‘सुपरहिट इन्टरनेट प्याक’ द्रुतगतको इन्टरनेट अब Priority Serve सहति ‘Same Day Support

नेपालगन्ज मंसिर ११- नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनकिशन लमिटिडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनकि गरेको छ। यो योजना उच्च गती, भरपर्दो तथा कफिायती इन्टरनेट सेवाका लागी डजिाइन गरएिको हो।

सुपरहिट इन्टरनेट प्याक अन्तरर्गत भायानेटले १०० Mbps, २०० Mbps २ ३०० Mbps इन्टरनेट योजना उपलब्ध गराएको छ, जसमा सबैभन्दा लोकप्रयि २०० Mbps वार्षकि प्याकेज अब रु. ११,२०० (VAT सहति) मा प्राप्त गर्न सकन्छि। वशिष रूपमा २०० Mbps वा सोभन्‌दा माथीको वार्षकि योजना लनि ग्राहकहरूले १ महनिा इन्टरनेट नि:शुल्क पाउनेछन्। साथै, यनि २०० Mbps वा सोभन्दा माथकिो प्याकेजहरूमा Priority Serve को साथमा ‘Same Day Support’ सुवधिा पन िसमावेश गरएिको छ, जसअनुसार इन्टरनेटसम्बन्धी कुनै समस्या दउिँसो ३ बजेअर्घा दर्ता गरनि इन्टरनेटसम्बन्धी गुनासाहरूलाई सोही दनिमै प्राधमकितापूर्वक समाधान गरनि कम्पनीले जनाएको छ।

इन्टरनेटको अनुभव झन् सहज बनाउन इच्छुक ग्राहकका लागर्गाभायानेटले Mesh Router पनर्ना वशिष मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया रु. ३,००० पर्ने मेश राउटर अहलि रु. २,५०० मा पाइनेछ।

भायानेटका अनुसार नाँ ‘सुपरहिट इन्टरनेट प्याक’ ले ग्राहकलाई छटिी र भरपर्दो सेवाको अनुभव दनिछ। नाँ तथा पुराना दुवै ग्राहकका लागायो प्याकेज उपयोगी हुने कम्पनीको दाबी छ।

थप जानकारीका लागभिायानेटको वेबसाइट vianet.com.np/superhitinternetpack वा भायानेटका सामाजकि सञ्जालहरूमा सम्पर्क गर्न सकन्छि।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments