Wednesday, April 22, 2026
spot_imgspot_img
Homeसमाजसुनको मूल्य सामान्य वृद्धि, चाँदीको दर इतिहासकै उच्च स्तरमा

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको दर इतिहासकै उच्च स्तरमा

काठमाडौँ – देशभर आज सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा २०० रुपैयाँले बढेर तोलाको २,५२,१०० रुपैयाँ पुगेको छ । हिजो यो मूल्य २,५१,९०० रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । आज चाँदी तोलामा १५० रुपैयाँ बढेर तोलाको ३,७५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। यो मूल्य अहिले सम्मकै उच्च हो ।

हिजो चाँदीको दर ३,६०० रुपैयाँ थियो भने यसअघि मंसिर १७ गते तोलाको ३,६५५ रुपैयाँ पुगेको इतिहास छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments