Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयनेकपा एमाले वडा अधिबेशनमा पुगे पुर्बमन्त्री:बानिया

नेकपा एमाले वडा अधिबेशनमा पुगे पुर्बमन्त्री:बानिया

मुगु जिल्ला नेकपा एमाले खत्याड गाउँ पालिका १० न.वडा कमिटी मुगुको वडा अधिबेशन सम्पन्न भएको छ।
राज्य पुनःसंरचना पछिको प्रथम ऐतिहासिक अधिबेशनले कर्ण शाही अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ।त्यस्तै सोबु बुढा उपाध्यक्ष लक्ष्मी राज पाण्डे सचिव सर्पलाल रावल उपसचिव कर्म बहादुर शाही उपसचिव बिर्ख लुवार निर्बिरोध निर्बाचित भएका हुन।
अधिबेशन पूर्व मन्त्री संघीय सांसद् मोहन बानियाँको प्रमुख आथित्यतामा विशेष अतिथि लाल बहादुर मल्ल
विशेष अतिथि अनेमसंघ केन्द्रिय सदस्य कविता गिरीको उपस्थितिमा सप्पन्न भएको हो यसरी नेकपा एमालेको वडा अधिबेशनमा पुर्बमन्त्री मोहन बानिया पुगेका हुन् ।
खत्याड गाउँपालिकाका अन्य वडा अधिबेशनहरुमा पनि अधिबेशन सुरु भै सकेका छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments