Sunday, July 6, 2025
spot_imgspot_img
HomeUncategorizedनेकपा एस जाजरकोटको अध्यक्षमा:खड्का

नेकपा एस जाजरकोटको अध्यक्षमा:खड्का

जाजरकोट । नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अध्यक्षमा कमानबहादुर खड्का चयन हुनुभएको छ । पार्टीको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक बाट उहाँलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

नेकपा एकीकृत समाजवादीका जाजरकोट जिल्ला पूर्व अध्यक्ष कृष्णबहादुर विसी केन्द्रीय सदस्य र प्रदेश कमिटी उप सचिवको जिम्मेवारी प्राप्त गरेपछि खड्कालाई अध्यक्षमा चयन गरिएको नेकपा एकीकृत समाजवादी जाजरकोट का युवा नेता प्रदीप खड्काले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments