Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा जारी फुटबलको आज सेमिफाइनल

बैजनाथमा जारी फुटबलको आज सेमिफाइनल

बाँकेको बैजनाथमा  जारि गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा गाउँपालिका स्तरीय खेलमैदान बैजनाथ ६ लालपुरको फिल्डमा आज दिउँसो २ बजे देखि  सेमिफाइनल खेल हुनेभएको छ।

बैजनाथ गाउँपालिकाका कुल ८ वटा वडाहरु मध्ये अब कुल ४ वडाका ४ फुटबल समूह आज सेमिफाइनल खेल्ने छन् । बैजनाथ ४ र बैजनाथ ७ बिच प्रथम चरनको खेल हुने छ भने दोश्रो चरणको खेल बैजनाथ ६ र बैजनाथ १ बिच हुने समयतालिका सार्बजनिक भएको छ। आज हुने सेमिफाइनल फाईनल दुई बिजेता समुह फाईनलमा प्रतिस्पर्धा गर्ने छन् ।

बैजनाथलाई खेलमय बनाउन खेलकुदको आयोजना गरिएको बैजनाथ खेलकुद बिकास समिति संयोजक दिल बहादुर विश्वकर्माले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments