बाँके जिल्लामै पहिलाे महिला वडा अध्यक्षकाे रूपमा काेहलपुर नगरपालिका वडा नं. ११ वडा अध्यक्ष कल्पना अधिकारी लगाएत सम्पुर्ण प्यानल नै बिजय भएको छ।
अधिकारी नेकपा एमाले बाट कोहलपुर नगरपालिका ११ को वडा अध्यक्षको रूपमा उम्मेदवार बन्नुभएको थियो।भने बाँके जिल्लाको हकमा कोहलपुर ११ ले वडा अध्यक्षमा महिला पाएको छ।


 
                                    