बर्दिया जिल्लाको ९औं जिल्ला अधिवेशनको लोगो शुक्रबार एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण र भावी कार्यदिशालाई लक्षित गर्दै आयोजना गरिएको यो कार्यक्रम विशेष रूपमा सम्पन्न भएको हो।
लोगो सार्बजनिक गरेर बर्दिया जिल्लामा नेकपा (एकीकृत समाजवादी)बर्दिया जिल्लाको आगामी २८ गते आयोजना गरिने ९औं जिल्ला अधिवेशनको शुक्रबार जिल्ला सदरमुकाम गुलरियामा एक कार्यक्रम गरेर लोगो सार्बजनिक गरिएको समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश उपाध्यक्ष एवं बर्दिया जिल्ला प्रचार बिभाग प्रमुख प्रताप गौतमले जानकारी दिनुभयो ।