Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedनेशनल प्याब्सन बैजनाथ द्वारा शिक्षक सम्मानित

नेशनल प्याब्सन बैजनाथ द्वारा शिक्षक सम्मानित

बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा मंगलबार  नेशनल प्याब्सन बैजनाथ ईकाई कमिटिले “२४औं नेशनल प्याब्सन दिवस-२०७८”को अवसरमा नेशनल प्याब्सन मा आबद्ध रहेका विद्यालयमा कार्यरत रही निरन्तर सेवा दिइरहेका भएका शिक्षक कर्मचारीहरुलाई सम्मान गरेको छ।
बैजनाथ गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा  प्रमूख श्री विश्व राज ढकाल को प्रमुख आथित्यतामा २२ जना शिक्षक कर्मचारी हरुलाई सम्मान गरेको हो।
प्रकाश मल्लको अध्यक्षतामा भएको कार्यकमको  सञ्चालन कमान सिंह थापा ले गर्नुभएको धन बहादुर ओलिले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments