Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedप्रेस सेन्टर राप्तीसोनारीको अध्यक्षमा कविन्द्र

प्रेस सेन्टर राप्तीसोनारीको अध्यक्षमा कविन्द्र

कोहलपुर ९ चैत
प्रेस सेन्टर नेपाल नेपाल राप्तीसोनारीको अध्यक्षमा कविन्द्र परियार निर्वाचित भएका छ्न । बुधबार राप्तीसोनारी ५ चिलहरियामा सम्पन्न भएको प्रेस सेन्टर नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन । परियारको अध्यक्षयतामा ९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । सेन्टरको उपाध्यक्षमा दिपक थारु,सचीवमा इश्वरी बहादुर केसी कोषाध्यक्षमा अनिता वली सहसचीव मा इन्द्रबहादुर थारु,चयन भएका छ्न त्यस्तै सदस्यहरुमा खिम प्रकाश डिसी,किरण पुन मगर ,नरेश बुढा मगर ,सन्नी खत्री ,छविराज चौधरी चयन भएका छ्न ।
प्रेस सेन्टर नेपाल बाँकेका उपाध्यक्ष राजेश आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले , नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँके सदस्य तथा राप्तीसोनारी गाउँपालिका वडा न ६ का वडाध्यक्ष जनक बहादुर थारू , लुम्बिनी प्रदेश सदस्य अमर खड्का माओवादी केन्द्रा राप्तीसोनारी गाउँपालिका अध्यक्ष चिम बहादुर घर्ती प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सदस्य हेमन्त चौधरी लगायतको सहभागीता रहेको थियोे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments