Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedप्रजातान्त्रिक युवा संघ बाँकेको अध्यक्षमा:घर्ती

प्रजातान्त्रिक युवा संघ बाँकेको अध्यक्षमा:घर्ती

बाँकेमा नेपाली काङ्ग्रेस पार्टीको युवा संगठन प्रजातान्त्रिक युवा संघ नेपाल बाँके जिल्लाको जिल्ला अध्यक्षमा केशर सिहं घर्ती चयन हुनुभएको छ ।

घर्ती यथार्थ टुर्स एण्ड ट्राभल्स प्रा लि नेपालगन्जमा संचालन गरेर ब्यवसायीक रूपमा सक्रिय नेपाली काङ्ग्रेस निकट प्रजातान्त्रिक युवा संघको जिम्मेवारी प्राप्त गरे  लगतै युवा नेता एवं ब्यवसायी घर्तीले आफुले पाएको जिम्मेवारी आउदै गरेको स्थानीय निर्वाचनमा पार्टीलाई मजबुत त बिजय बनाउन पार्टीको हित र संगठनको गरिमालाई आच नआउने गरि पुर्ण रूपमा आफ्नो जिम्मेवारी बहन गर्ने बताउनु भएको छ।
नेपाली काङ्ग्रेस पार्टीको हितका निमित्त आफु अग्रसर भएर महासंघको बिधि र बिधान अनुसार पार्टीको संगठनका प्रति बफादारिताका साथ लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभएको नेपाली काङ्ग्रेस बैजनाथ गाउँपालिका प्रवक्ता गणेश बस्नेतले जानकारी दिनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments