Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedराष्ट्रिय भुमि आयाेग मुगु जिल्ला अध्यक्षमा:लालचन्द्र बि क

राष्ट्रिय भुमि आयाेग मुगु जिल्ला अध्यक्षमा:लालचन्द्र बि क

मुगु  सम्बादाता

राष्ट्रिय भुमि आयाेग मुगु जिल्ला अध्यक्षकाे जिम्मेवारीमा नेकपा माओवादीका युवा नेता लाल चन्द्र बि क मनोनीत हुनुभएको छ।

बिहिवार नै सपथ ग्रहण गरि बिशिष्ट जिम्मेवारी प्रदान गरिएको छ।अध्यक्ष बि क ले आफुले पाएको जिम्मेवारी पुर्ण रूपमा निर्वाह गर्नुका साथै यो जिम्मेवारी प्रदान गर्न सिफारिस गर्नुहुने नेकपा माओवादी केन्द्र जिल्ला कमिटि मुगुका नेता कार्यकर्ताहरु लगाएत आस्थावान दुखि:अनि साहसिक परिवार,सैद्धान्तिक र बैचारिक हिसाबले नजिकबाट नियालि रहनुहुने सहकर्मि सहयाेद्धा साथिहरु प्रति हार्दिक नमन गर्दै विशेष जिम्मेवारी प्राप्तकाे घडिमा मुलत – पार्टीकाे जिम्मेवारी र आयाेगकाे मुल मर्ममारही सत्य निष्ठा पूर्वक जिम्मेवारी बहन गर्ने प्रतिज्ञा गर्नुभएको छ।

अध्यक्ष बि क नेकपा माओवादी निकट अखिल नेपाल किसान महा संघ क्रान्तिकारी केन्द्र केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments