Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedराष्ट्रिय युवा संघ बैजनाथको अध्यक्षमा:थापा

राष्ट्रिय युवा संघ बैजनाथको अध्यक्षमा:थापा

बाँके जिल्लाको बैजनाथमा सोमबार राष्ट्रिय युवा संघ नेपाल बैजनाथका अध्यक्ष अनिल कुमार थापाको अध्यक्षता एवं नेकपा एमालेको पोलिटव्युरो सदस्य, युवा इन्चार्ज, पुर्वमन्त्री प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा प्रथम ऐतिहासिक अधिबेशन बैजनाथ पालिका स्तरीय राष्ट्रिय युवा संघ नेपालको कार्यक्रम सप्पन्न भएको छ।

उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा पार्टी इन्चार्ज सुर्य ढकाल विशेष आतिथ्यमा राष्ट्रिय युवा संघ नेपाल बैजनाथ पालिका कमिटीको प्रथम ऐतिहासिक अधिवेशन बाट अनिल कुमार थापाको अध्यक्षतामा ४५ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

प्रमुख अतिथी बस्नेतले सोमबार नै नबनिर्बाचित पदाधिकारीहरुलाई गोपनियताको सफतग्रहण गराउनु भएको छ।नबनिर्बाचित अध्यक्ष थापाले आफुले पार्टीको नीति विधि र सिद्धान्तमा रहि संगठन बिस्तार गर्ने र आफुले पाएको जिम्मेवारी पुर्ण रूपमा बहन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments