Thursday, March 12, 2026
spot_imgspot_img
HomeUncategorizedदुई गाउँपालिका अध्यक्ष एमाले त्यागेर नेकपा एसमा प्रवेश

दुई गाउँपालिका अध्यक्ष एमाले त्यागेर नेकपा एसमा प्रवेश

कर्णाली प्रदेशको डाेल्पा जिल्ला नेकपा एमालेले बाट स्थानीय गाउँपालिका अध्यक्ष रहेका दुईजना एक प्रेस बक्तब्य निकाल्दै नेपालको संबिधानको रक्षाका लागि एउटा खम्बाको रूपमा उभियका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालका कारण संबिधानको रक्षा भएकाले आफुहरुले नेकपा एकीकृत समाजवादी रोजेको उक्त प्रेस बिज्ञप्ती मा उल्लेख गरिएको छ।

नेकपा एमाले कर्णाली प्रदेश सदस्य काईके गाउँपालिका अध्यक्ष अंगत राना र नेकपा एमाले जिल्ला कमिटी सदस्य छार्का तामसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरि नेकपा एमाले परित्याग गरि २०७९/०१/०५ गते नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments