बाँकेको बैजनाथमा स्थानीय निर्वाचन २०७९ बैजनाथ ३ वडा अध्यक्ष नम्बर वडा अध्यक्षमा नेपाली काङ्ग्रेस पार्टीका निखिल बैगार सहित सम्पुर्ण सदस्यहरु ४४० मत अन्तरले एमालेका काली बहादुर खड्कालाई पराजित गर्दै बिजय भएका छन् ।
यसरी यो न्युज तयार गर्दा सम्म नेपाली काङ्ग्रेस बाट अध्यक्ष पदका उम्मेदवार प्रकाश शाही निकटतम प्रतिस्पर्धी नेकपा एमाले बाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार घननाथ खनाल केही मतको मतान्तर भएपनि खनाल र शाही बैजनाथ १ को वडामा रहेको मतदान केन्द्र बाट भोट हालेका थिए।बैजनाथ १ अध्यक्षमा रुप बहादुर मल्ल नेकपा एमाले बिजय भएका छन् ।बैजनाथ २ को वडा अध्यक्षमा नेकपा एमालेका राजु रुचाल बिजय भएका छन् ।बैजनाथ ३ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेस बाट निखिल बैगार बिजय भएका छन् ।त्यसैगरी बैजनाथ ७ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका दिनेश थारु बिजय भएका छन् ।बैजनाथ ८ को वडा अध्यक्षमा पुनः दोश्रो कार्यकालका लागि नेपाली काङ्ग्रेसको तर्फबाट भग्गन थारु सहित पूरा प्यानल बिजय भएको छ।