बाँकेको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जनताको सेवा गर्नको लागि निर्वाचित भएकोले आर्थिक बर्ष २०७९/२०८० को नयाँ नीति तथा बजेट ब्यवस्थापन गर्नुपर्ने भएकोले विभिन्न संघ संस्था र ब्यक्तिहरुलाई सम्मानका कार्यक्रमहरु नगर्न सबैलाई अनुरोध गर्नुभएको छ।साथै आगामी दिनहरुमा अध्यक्ष शाही उपाध्यक्ष निर्मला रोकाय वडा अध्यक्षहरु सम्पुर्ण सदस्यहरुलाई नयाँ आवश्यकता अनुसार योजना छनौट गर्न निर्देशन दिनुभएको छ।जनताको सेवा गर्न आएका छौँ गर
योजना तर्जुमा तथा बजेट र योजना ब्यवस्थापन सम्बन्धि काम गर्न जनता द्वारा अनुमोदित भएकोले छुटेका गाउँ बस्तीहरुमा योजना सहित घर घर पुग्ने योजना तयार भएको जानकारी प्राप्त भएको छ।