Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजशिक्षाकोहलपुर एजुकेशनले मनायो सरस्वती पुजा

कोहलपुर एजुकेशनले मनायो सरस्वती पुजा

कोहलपुर नगरपालिका ११ स्थित कोहलपुर एजुकेशन सेन्टरका शिक्षक बिध्यार्थीहरुको उपस्थितीमा कोहलपुर एजुकेशन सेन्टरको सभाहलमा बिध्याकी देबि सरस्वतीको फोटाेमा माला अबिर लगाएर बिहिबार सरस्वती पुजा सम्पन्न भएको छ।

कोहलपुर एजुकेशन सेन्टरका संन्चालक एवं प्रशिक्षक शेर बहादुर बि क ले दक्षीण कोरिया करिब १० बर्ष बसेर टपिक लेबल भाषा पास गरेर फर्केका बि क आफै प्रशिक्षक हुनुहुन्छ। खोलेको छोटाे समयमै अध्ययन गर्न बिध्यार्थि भिसामा एकजना बिध्यार्थीले नाम निकाल्न सफल भएका छन् भने हाल ६ ओटा समुहले भाषा अध्ययन गरि रहेका छन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments