Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedएमाले बाट नेकपा एकीकृत समाजवादीमा १ सय बढि प्रवेश

एमाले बाट नेकपा एकीकृत समाजवादीमा १ सय बढि प्रवेश

कोहलपुर: नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गते झापाबाट सुरू गरेको समाजवादी जागरण अभियान २०८० को ११औं दिन बाँकेको कोहरपुरस्थित न्युरोडमा आयोजित जनसभामा एमालेलगायतका विभिन्न राजनीतिक दल परित्याग गरेर एक सयभन्दा धेरै नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा समाहति भएका छन्। 

नव प्रवेशीहरूलाई पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको छ। 

सम्बोधन गर्दै नेता खाँले समाजवादी आन्दोलन सम्पन्न गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताउनु भएको हो। 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments