Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedनेकपा माओवादी केन्द्रमा स्वागत गर्दै पुर्बमन्त्री:बस्नेत

नेकपा माओवादी केन्द्रमा स्वागत गर्दै पुर्बमन्त्री:बस्नेत

जाजरकोट/नेपाल रास्ट्रिय शिक्षक परिशद जाजरकोट का अध्यक्ष तथा जिल्ला शिक्षा समिती जाजरकोट का पुर्ब सदस्य भेरी नगरपालिका ३ श्याला जाजरकोट निवासी दिपक जङ्ग शाह सहित शिक्षकहरु ध्रुब जङ्ग शाह ,नरेन्द्र जङ्ग शाह लगायत २१ जना नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन मा प्रबेश गर्नु भएको छ । अखिल नेपाल शिक्षक संगठनमा नबप्रबेशीलाई पुर्ब मन्त्री तथा नेकपा माओबादी केन्द्रका स्थायी समिती सदस्य माननीय शक्ति बहादुर बस्नेत, रास्ट्रिय सभा सदस्य तथा माओवादी केन्द्रका नेता माया प्रसाद शर्मा माओवादी केन्द्रका कर्णाली प्रदेश सचिब युबानेता रामदिप आचार्य लगाएतका नेता कार्यकर्ताहरुले  दोसल्ला फुलमाला अबिर लगाएर स्वागत गर्नु भएको छ ।

उक्त प्रबेश कार्यक्रममा शिक्षकहरुलाई स्वागत गर्दै पुर्बमन्त्री बस्नेतले पार्टीले उपयुक्त स्थान दिनुका साथै जस्तोसुकै अवस्थामा पनि साथदिने प्रतिबद्धता जाहेर गर्नुभएको  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सचीव रामदिप आचार्यले बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments