मुगु/नेकपा एमाले छायानाथ रारा नगर पालिका मुगुको नगर अध्यक्षमा परेगराज चौलागाईं निर्बाचित भएका छन ।
नेकपा एमाले मुगुको प्रथम नगर अधिबेशन बाट चौलागाईंको नेतृत्वमा पचहत्तर सदस्यीय नगर कमिटी सर्बसहमती बाट चयन भएका हुन ।
अधिबेशनले उपाध्यक्षमा वीर बहादुर खड्का,सचिबमा खेम बहादुर रावल,सह सचिबमा शिबराज कामी,र दिप बहादुर रोकाया सर्ब सहमतिबाट निर्बाचित भएका हुन ।
नब निर्बाचित अध्यक्ष चौलागाईंले अबको नगर पालिका एमालेमय हुने र हाल समाजबादी पार्टीमा रहेका पुर्ब एमालेका जनता हरुलाइ पनि एमालेमै फर्काउन आफ्नो नेतृत्वले पुर्ण जिम्मेवारी लिने पनि प्रतिबद्धता व्यक्त गर्नु भयो ।