Thursday, February 6, 2025
spot_imgspot_img
HomeUncategorizedअस्पतालको बेड बाट सहयोग माग्दै काङ्ग्रेस नेता :नेपाली

अस्पतालको बेड बाट सहयोग माग्दै काङ्ग्रेस नेता :नेपाली

उपचारका लागी सहयोग खोज्दै नेपाली काङ्ग्रेस मुगुका नेता बाकिलाल  नेपालीको मिर्गौलामा समस्या देखिए पछि उपचारका लागि अहिले अस्पतालको बेडबाट सहयोग मागिरहेको छन।
हाल उपचार जिल्ला अस्पताल मुगुमा भै रहेको र पुर्ण उपचारका लागि सुबिधा सम्पन्न अस्पतालमा जानू पर्ने भएकोले आफ्नो अवस्था निकै कमजोर भएकोले सहयोग मागी रहेका छन।
उनले आफ्नो फेसबुकमा यसरी लेखेर सहयोग मागी रहेका छन ।
यहि मिति २०७८साल कार्तिक ११गते काे राति १०बजे मलाई एक्कासि पेट दुखेर हाम्रा गाउँका युवा साथिहरुले हाम्रो गाउँमा गाडीको असुविधा भएको कारणले गर्दा मलाई पिठिउमा बाेकेर जिल्ला अस्पताल ठिनिमा पुर्याउनु भएको थियोे र जिल्ला अस्पताल ठिनि मुगुका डक्टर साहेबहरुले अस्पताल मा भएका सबै उपकरण हरु प्रयाेग गरेर मेरो मृगौला मा तीन अाेटा पत्थरिया छन भन्ने अनुमान गरिएकाे छ तर अस्पताल ले भने जिल्लामा भएको सबै अाैषधि प्रयाेग गरेर हेरिसक्याे मलाई हल्का दुखाइ मात्र कम भएकाे राेगचाहि निर्मुल नहुने अवस्था देखिएकाे हुदा म कुनै ठाउँमा राेजगारि पनि नभएको र सच्चा समाजसेवि भएकै कारण एकदमै गरिब तथा दयनिय अवस्थामा रहेकोले मान्छे मरिसकेपछि कुनै पनि दातृ निकायले क्षतिपूर्ति दिनु भन्दा सम्पूर्ण दाता एवं सहयोगी मनहरुले कुनै पनि सेवासुबिधा जनक अस्पतालमा पुर्‍याउन र उपचारका लागि सबैमा अनुराेध गर्न चाहन्छु नमस्कार नमस्कार नमस्कार भनेर आफ्नो फेसबुक मार्फत सहयोगको अपिल गर्नुभएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments