Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedफोनिज बाँके कोषाध्यक्ष राईलाई सम्मान

फोनिज बाँके कोषाध्यक्ष राईलाई सम्मान

कोहलपुर/बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ स्थित सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)बाँके जिल्ला शाखा कोषाध्यक्षमा शनिबार निर्बाचित भएका दिपक कुमार राईलाई सोमबार बैजनाथ राष्ट्रिय दैनिकले बधाई सम्मान एवं शुभकामना दिएको छ।

उक्त सम्मान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य यज्ञ पुन मगर वाईसीएल नेपाल बाँके जिल्ला संयोजक आकाश कार्की तरुन दलका युवा नेता अशोक तिवारी बैजनाथ राष्ट्रिय दैनिक  पत्रीकाका प्रकाशक एवं माउन्टेन टेलिभिजन कर्णाली प्रदेश सहायक प्रमुख कुशल दलामी अर्थ न्युज टेलिभिजन कर्णाली प्रदेश ब्युरो प्रमुख भिम पौडेल राष्ट्रिय लोक तथा दोहरी गायक धनराज चनारा लगाएतले दोसल्ला ओडाएर सम्मान गरिएको छ। सम्मान बाट आफुलाई हौसला र उर्जा प्राप्त भएको छ आफुले संगठन लाई मजबुत बनाउनुका पाएको जिम्मेवारी पुर्ण रूपमा निर्बाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् राई बैजनाथ राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments