नेकपा (एकीकृत समाजवादी) बाके जिल्ला कमिटीको पुर्ण बैठक भोलि पौष ५ गते दिउँसो ११:०० बजे सोमबारका दिन जिल्ला पार्टी कार्यालय घरबारी टाेल स्थित पार्टी कार्यालयमा बैठक बस्ने नेकपा एकीकृत समाजवादी बाँकेले सोमबारको बैठक बाट सचिवालय गठन, कार्य बिभाजन, संगठन बिस्तार कार्ययोजना तथा सदस्यता बितरण अभियान लगाएत का महत्वोपुर्ण एजेन्डामा छलफल हुने जिल्ला सचीव दिपक जि.एम.ले जानकारी दिए।