Thursday, May 15, 2025
spot_imgspot_img
HomeUncategorizedएमाले परित्याग गरि ७० जना नेकपा (एस)मा प्रवेश

एमाले परित्याग गरि ७० जना नेकपा (एस)मा प्रवेश

बैजनाथ/बाँके जिल्ला बैजनाथ गाउँपालिका ५ स्थित आइतबार एमाले परित्याग गरि ५७ जना नेकपा एकीकृत समाजवादीमा पवेश गरेका छन् ।नेकपा एकीकृत समाजवादी पोलिटब्युरो सदस्य दल बहादुर सुनार जिल्ला सचीव तथा युवा संघ नेपालका महासचिव दिपक जि एम लगाएत नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता लगाएत स्थानीयहरुको उपस्थितिमा आइतबार नै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बैजनाथ-५ मचरा टोल भेला तुल्सी थारुको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादि बाँके जिल्ला सचिवालय सदस्य यज्ञ पुनले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments