कोहलपुर ८ पुस
नेकपा एमाले बाँकेका उप सचिव प्रमोद धितालले समावादी पाटीमा प्रवेश गरेका छन । धिताललाइ पुर्व प्रधानमन्त्री तथ सामाजवादी पाटीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले खादा ओढाएर पाटीमा प्रवेश गराएका हुन ।बिहीबार सामाजवादी पत्रकार संगठनले कोहलपुर आयोजना गरेको पत्रकार सम्मेलन धितालले पाटी प्रवेश गरेका हुन । पाटी प्रवेस गर्दै धितालले आफुले लामो समय सम्म नेकपा एमालेमा रहेर काम गरेको तर पछिल्लो पाटी अध्यक्ष समय केपी वलीको असवैधानिक कदम मन नपरेका कारण सामाजवादी पाटीमा प्रवेश गरेको बताए । कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अथिती तथा समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा वलीका कारण देश बिग्रेको बताए । उनले नेकपा एमाले पाटी आफैंमा राम्रो हुदाहुदै पनि केपी वली जस्ता व्यक्तिहरुका हाबीका कारण समस्या सिर्जना भएको बताए।