Friday, February 7, 2025
spot_imgspot_img
HomeUncategorizedअनेरास्ववियु बैजनाथको प्रथम सम्मेलन सम्पन्न

अनेरास्ववियु बैजनाथको प्रथम सम्मेलन सम्पन्न

बैजनाथ शनिबार १० पुस

बाँके जिल्लाको बैजनाथ गाउँपालिका स्तरीय अनेरास्ववियु बैजनाथ गाउँपालिका कमिटीको प्रथम सम्मेलन शनिबार बैजनाथ ६ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा अनेरास्ववियु बैजनाथ अध्यक्ष कृष्ण चन्द ठकुरिको अध्यक्षता र नेकपा एमाले केन्द्रिय सदस्य एवं बाँके जिल्ला ईन्चार्ज सुर्य ढकालको प्रमुख आतिथ्यमा सप्पन्न भएको छ।

उक्त कार्यक्रममा नेकपा एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङ लुम्बिनी प्रदेश कमिटी सदस्य नन्द विश्वकर्मा बाँके जिल्ला उपाध्यक्ष किस्मत कुमार कक्षपती,भिम ओलि गुमान दमाई,गोबिन्द जि सि,घननाथ खनाल,कर्ण सुनार,बलराम भट्टराई,निर्मला मल्ल,इमान सिंह ठकुरी,खेम शर्मा,ईन्द्र बहादुर थापा,प्रेम पुर्णा योगि,प्रेम सुबेदी,प्रेम खत्री,एकता शाह,मान बहादुर रुचाल,शारदा विश्वकर्मा,तिलकबिर सुनार लगाएत नेकपा एमालेका नेता कार्यकर्ता र बिद्यार्थिहरुको उपस्थितिमा कार्यक्रम भएको सर्जन आचार्यले जानकारी दिए।

शनिबार नै बन्दसत्रबाट अनेरास्ववियु बैजनाथ गाउँपालिका कमिटीको अध्यक्षमा कृष्ण चन्द ठकुरि अध्यक्ष लगाएत ३१ सदस्यीय कमिटी सर्बसहमत चएन भएको छ।निर्वाचित कमिटीले पहिलो बैठकमा सफत ग्रहण गरिने छ भने आफुलाई सर्बसहमत ल्याउने सम्पुर्ण टिमलाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामी दिनहरुको आफुले अनेरास्ववियुलाई मजबुत बनाउने प्रतिबद्धता समेत अध्यक्ष चन्दले जाहेर गरेको कार्यक्रम संन्चालक सर्जन आचार्यले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments